म्याग्दीका दलहरु संघ र प्रदेशको निर्वाचनको तयारीमा जुट्दै

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ असोज  म्याग्दीमा क्रियाशिल राजनीतिक दलहरु आसन्न संघ र प्रदेशको निर्वाचनको तयारीमा जुटेका छन् । २०७४ बैशाख ३१ गते पहिलो चरणमा स्थानीय तह निर्वाचन भएको म्याग्दीमा आगामी मंसिर १० गते पहिलो चरणमा संघ र प्रदेशको चुनाव हुदैछ् । एक नगरपालीका, पाँच गाउँपालीका र ४५ वटा वडा रहेको म्याग्दीमा प्रदेशसभाका लागि … Continue reading म्याग्दीका दलहरु संघ र प्रदेशको निर्वाचनको तयारीमा जुट्दै